बार्यन र एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । च्याम्पियन्स लिग अन्तरर्गत बिहीबार बिहान सम्पन्न खेलमा जर्मनी क्लब बायर्न म्युनिख र इटालियन क्लब एसी मिलान विजयी भएका छन् । बायर्नले फ्रान्सेच क्लब सेन्ट पेरिस जर्मन (पिएसजी) र एसी मिलानले इग्लिस क्लब टोटेन होमलाई पराजित गरेका हुन् । जीतसँगै बार्यन र एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पीएसजीलाई दोस्रो लेगमा २-० ले … Continue reading बार्यन र एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा